Posted by: Rahuldai August 29, 2006
Mero Pyaro America!!
Login in to Rate this Post:     0       ?        
जुत्ता मोजा कट्टु भाई, लेखन त लेखेकै रहेछौ । प्यारो होइन कि मलाई गाह्रो अ्एरिका भन्नु पर्ने हो कि? यति साह्रो गाह्रो बाच्छन् ह्या मान्छेहरु, त्यहाँ मुला त डलर् खेतीगर्न गएको कान्छा त भन्छन । आफ्नै दाई भाई को आँखा तन्किन्छ । न आउनुथ्यो आइहाल्यो, अब यही स्वर्ग यही नर्क मानेर बस्नु छ । साझा को यात्रा गर्नु छ ।
Read Full Discussion Thread for this article