Posted by: Birkhe_Maila August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
हरिशरणम्!! सपैलाई जदौ अरेँ। धन्न तितौरी केहि भएनछ! अबदेखि अलि बढि नै सतर्क हुनु। :) आज आइते पनि आएको रेछ। फोटा त राम्रो राम्रो टाँसेछ उता अर्को गाममा। हालखुट्टो चलाम्न पर्ने काम होला पुन्टेदाईको ....ल ल अब भोलि र पर्सि त हो नि अनि त शुक्रबार परो त्याँसि सोमबार पनि बिदा :)
Read Full Discussion Thread for this article