Posted by: world_map August 29, 2006
Login in to Rate this Post:
0
?
ओ आईतेऽऽऽऽऽऽ,
के छ हालखबर? कस्तो भो उरोप (Europe) यात्रा? तिम्रा तस्वीरहरू चैं झल्यास्स देख्याथें अर्को धागोमा, राम्रो लाग्यो। अनि सुनाउ न अनुभव तिम्रो यात्राको।