Posted by: Tyra August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदा धन्यबाद् , हो नि, ३३कोटि भगवान् नै याद् आउने रे'छ त्यस्तो बेला मा , अनि त मैले नि बिहानै उठेर पुजा गरे नि आज :) साथि ले हेल्प् गरि रा'छ । ४ दिन् मा चै ठिक् होला चार् पाङ्रे ,सातो उडिहाल्दो रे'छ हेरुम् के गरि बानि पार्ने होला फेरि ।
Read Full Discussion Thread for this article