Posted by: Poonte August 29, 2006
Login in to Rate this Post:
0
?
नारायण परभुको किरिपा! धन्ने हो! हाँरी बुईनी तितौरी नराँरो सनकाँट उम्किछे! १०८ वटा लड्डु भगवान गनेसलाई चढाम्न लागें म त! :D
आज त बसाँ चढेर गयेउ कि काम, तितौरी?