Posted by: Poonte August 29, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
सरु नै भनुम् के रे। भउते काजीलाई अतित बल्झेर मेरी साली भेनालाई नै छोड्थ्यो कि? हुन त मैले सेरु भन्ने गरेको थिएं के रे, उनीसंग त मेरो नि पुरानै चिनजान थो। ढ्याऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ! हेत्तेरी! तो कुम्ले को खीर यत्तिका घिचेछु, सारै मीठो! आज त ५ दिन पछि काम जान पाईएला कि भन्ने आसमा छु के रे। नाक त अझै नि चिलाई रा’ हो!
Read Full Discussion Thread for this article