Posted by: juttamojakattu August 29, 2006
Mero Pyaro America!!
Login in to Rate this Post:     0       ?        
This is updated Mero Pyaro America:In Nepali Unicode... तिम्रा ठुला ठुला भबन् हरुमा तिम्रो फरकिलो सडक हरुमा तिम्रै रुखो बछ्यस्थल मा यो नेपालि को योबन् काल् बित्यो काम् गर्यो, खायो, मर्यो मोज् गर्यो मेरो प्यारो अ्मेरिका जब म चडेर रैल् र बस् सैर् गर्छु मान्हट्टन् अनि सेन्ट्रल् पार्क् स्वप्न गगन् म छन् चिन्ता को जल् येक्लै बस्दा बग्छ आशु को भल् सुख स्मृति अनि डलर् बर्सन्छ रिम्झिम् मेरो प्यारो अ्मेरिका कालि,मेक्सिकन् अनि चाइनेज्नि को आन्चल् पक्री मैल्ले कति खोजि’र छु मेरि मायालु सपना चुस्ने हरु उफृ उफृ होमेलेस्स् ,लफङगा अनि ज्यन्मरा हरु हल्लि हल्लि आतन्क्क् छर्छन् बादि’हरु मेरो प्यारो अ्मेरिका ति अबिरल् परिस्रमि हात अनि बुद्धिहरु थाके पनि नथाके को जस्तो गर्नु पर्ने हाम्रो सरिर् एउट कुना बाट आर्को कुनामा, एउट ठौ बट आर्को ठौमा खोज्दै छु म मेरो सपना मेरो प्यारो अ्मेरिका हड्सन् रिभर् त्यो लेडि लिबर्टि त्यो एम्पयेर् स्टट् बुल्डिङ् अनि त्यो कोनि आइलन्ड् तर मेरो हृदय् मा नेपाल् को चित्र आइ रहन्छ हर्दम् पबित्र भाग्य लहर् मा लहरि लहरि आइपुगे म यस् गजब्थल् मा कसरि तर खेद् छैन् तिम्रो आकृति लेखियको छ यो हम्रो भाग्य भरि मेरो प्यारो अ्मेरिका
Read Full Discussion Thread for this article