Posted by: Dada_Giri August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
मास्टरनी नानी! दशैँ पेश्की आउने बेला भो . के के किन्ने भुनेर यसो मुनमुनै गुने हुन्छ. हुन्न तेसेरी जान, मास्टरनी नानी! मास्टरनी नानी हुनाले चौपारीमा अनुशासन कायम गर्न सजिलो भा'छ, कायम भा'छ. नत्र फेरि भौते मुनपरि बोल्छन्, लडिबुडि खेल्छन्, बदमास छन् के यिनी त. तेइ एउटा कुम्ले हो कट्टु नलाउने. कुम्लेले पुनि तिजमा छेऊघरेको छानामाथिको काँक्रो चोरेर बेचेर किनेको दादा!, भुनेर नयाँ कट्टु लाको थ्यो अस्ति तिजको दिनमा. कट्टुमा अउरेजीमा के के हो के के :@;p:./, लेखेको रेछ. मैले बुझिन "के लेखेको हो कुम्ले?" भुनेर सोधेको त, "पोइल जान पाम्! (Single But Looking!) " हो के दादा, भन्दै थ्यो.
Read Full Discussion Thread for this article