Posted by: gaalab August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
मैले नि नमस्ते चढाएँ। हाजिर पनि गर्न मन थ्ये, तर मिस नै नआइकन के हाजिर गराइ भो र? अनि हाम्रा पुन्टे दाइलाई अँझै तीज लाग्दैछ कि क्या हो? हाच्छ्युँ आयो भनिराख्थे, कि स्वास्थ्य चौकीतिर भरना भा'का छन्?
Read Full Discussion Thread for this article