Posted by: Rahuldai August 28, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
जुत्ता मोजा र कट्टु को मेरो प्यारो अमेरिका भन्ने कबिता ल मेरो अम्रिकाको मान्छे को ब्यङग गरे नि तीतो सत्य लेखेको मा धन्यवाद छ, । थरि थरिका मान्छे हरु को यो अजायब घर मा सरा नेपालीको ब्यथा उस्तै देखें ।अमेरिका आउने रहर मा संसारकै झ्याउ काम पढ्ने काम फेरी थाल्नु परेको छ । ५ बर्ष को उमेर देखि छलकपट गरेर पढेको, अब के गरी पढ्ने हो ? साथी हर हो, भुक्तभोगी हरु हो, कृपया मलाई केही ज्ञान दिनु होला तपाईं हरु प्रती सधैं आभारी रहने छु ।
Read Full Discussion Thread for this article