Posted by: Tyra August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
हेहेहेहे सान्नानि मेरो नि मिठो(?)थ्यो तेइ भएर हासेको के अनि के गर्दै छ्यौ नि आकशै मा चिल् गीत् गाउदै नाच्दैछौ ल ल चौतरी म नाच्या भए हुन्थ्यो अलि सुन्सान् हुने थे'न कि । खै कथा भन्ने सिपालु मान्छे हरु कता जानु भयो ,सब् ले एउटा एउटा ले'र आउनु पर्यो सारै सुन्सान् भयो । रोल्न् २२ हाजिर् मिस्
Read Full Discussion Thread for this article