Posted by: CaMoFLaGeD August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
यु आर वेलकम, सान्नानी!! मलाई पनि एउटा गाना चाहिएको थियो। "आज बार्‍ह हाते पटुकीको कुरा गर मायालु" भन्ने। मेरो एकजना साथीले दशैँमा नाँच्ने रे त्यो गानामा। यदि कसैसंग भए मलाई पठाइदिनु हुन्छ कि?
Read Full Discussion Thread for this article