Posted by: Poonte August 28, 2006
Recipe
Login in to Rate this Post:     0       ?        
तेसो भए त नजाने गामको बाटै नसोधम, कि कसो? :D अनि फेरि…मासु खान त खानु हुन्छ नि तपाईं? :s Normally, they dry the raw meat over wood fire, in about 3-5 distance, overnight for the initial "drying". Then, हाम्रो गाउँमा चईं, दाउराको चुलो माथि झुन्ड्याउँथ्यो, for as long as it wasn't eaten. बेला बेलामा चटक्क चुँड्याउने, अनि तेई चुलोमा पोल्ने, अनि नुन खुर्सानीमा चोपरे क्वाप्प मुखमा हाल्ने। अनि घुटुक्क कोदोको तीन पानी घुट्क्याउने। ;)
Read Full Discussion Thread for this article