Posted by: gwanche August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
लौ यसपाली त चौतारीमा हाजिर अर्न ढिलो पो भे'छ्, गाँठे । पैला सप्पै गाम्ले'रुलाइ जदौ टक्र्याए है । नमेले फेरी कति राम्रो चिटिक्क मिलेको चौतारी बना'को, जती धन्यवाद दे'नि कम हुन्छ, तैपनि नमे तिमीलाइ मुरि-मुरी धन्यवाद! यसभन्दा अगाडिको चौतारीमा पुन्टे दाइले पका'को माछा नै खान पायिएन, क्या बोर भो । लौ न पुन्टे दाइ यस्सो माछा नभे'नी माछाको काँडा त बाकी होला, म त आउनु परो जस्तो छ । चित्रे ब्रोले 'नि खतरा दर ल्याको रै'छ, अनि सान्नानीले पका'को सेल हेर्नमा बाङ्गो-टीन्गो भे'नी खुब मिठो होला जस्तो थ्यो, सब मिस् गरियो । सप्पै मिलेर खतरा डानस् 'नि गरेछन्, सप्पै मिस् गरियो, लौ न अब अर्को तीज कैले आउने होला ? एउटा पार्टी गर्नु पर्‍यो कि क्या हो फेरी सबै मिलेर चौतारीआँ ? रोल लमबर १०१ ग्वाँचे .................... आ'छु मिस् ।
Read Full Discussion Thread for this article