Posted by: CaMoFLaGeD August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
ओ हो! नमेले बनाएछन् नयाँ चौतारी, धेरै धेरै धन्यवाद। जिम्माल बा को गीत गजबको छ। "आकशमा चिल उड्यो" भन्ने चाँहि खूब राम्रो लाग्ने गाना हो। नेपाल तिर यसो जमघट हुने बित्तिकै केटाहरु सुरमा भाको बेला यो गाना गाइहाल्ने। त्यो दिनहरु याद आयो। सान्नानी तिमीलाई त्यो गीत चाहिए म सङ्ग हुनुपर्ने हो। ठुल्नानी, अहिले कस्तो छ नि तिम्रो स्वास्थ्य। अझै टाउको दुखि रा'छ? त्यस्तो टाउको दुख्ने गरी नि ब्रत बस्छ त, कोहि?? हुन त हो, मनको कुरा, मनले भने पछि कस्को के लाग्ला र, हैन?? हे हे हे
Read Full Discussion Thread for this article