Posted by: Bhatiza August 28, 2006
पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
नेपालमा विरोध नगरि खाएकै पच्दैन रहेछ। अनि, विरोध नगरे के गर्छन् त ब्रो? एउटा मान्छेले थालमा टन्न भ्याकुता राखेर बाटोमा मस्त हिडि रहेको रहेछ। अर्को बटुवाले त्यो दृश्य देखेर कौतुहल भएछ र सोधेछ: "ए दाइ, ती भ्याकुता थालमा राखेर कहा लान लाग्नु भाको? हाम फाल्लान नि फेरि, होश गर्नुस है"। अनि त्यो मान्छेले भनेछ "हरे भाइ, यी भ्याकुता हैनन्, यी त नेपाली जनता हुन्, हेरम् त कसरी हाम फाल्दा रहेछन्। साला, एउटाले हाम फाल्न आट्योकि, अर्कोले च्याप्प खुट्टा समाउछ।।।।।।
Read Full Discussion Thread for this article