Posted by: Gautam B. August 28, 2006
पोईला जान पाम्, पाम् पाम्!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
गीत रमाईलै छ। विरोध गर्नै पर्ने खास केहि देखिँदैन। यो भन्दा छाडा गीत त गामघरका रत्तेलीमै पनि सुनिन्छ। कोमल वलीको हिजो राजनीतिक पृष्ठभूमिकै कारणले मात्र विरोध भएको होला।
Read Full Discussion Thread for this article