Posted by: Birkhe_Maila August 28, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
धन्यवाद् गालउ! ल अब यो चाहिँ मेरो अहिलेको जमानाको :) म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नखाको तिमी बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको तिमी रैछौ खुर्सानिको बोटमा भर्याङ लाउने बोलाउँदा नि नबोलेर नजिकै नआउने कहाँ पाइन्छ र कान्छि ऊमेर खा को जुङ्गा चाइँ नआको भने जस्तो खोजे जस्तो कहाँ पाइन्छ खोजे जस्तो पाउन ठुलो तालु चाहिन्छ कहाँ पाइन्छ र कान्छि मनको लड्डु खाएछौ अघाउने म त बुढो हैन कान्छि जुङ्गा आको उमेर चाइँ नखाको तिमी बुढि भैछौ कान्छि मुखमा किन रगतै नभाको
Read Full Discussion Thread for this article