Posted by: Birkhe_Maila August 27, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
खै साँच्चै बुड्यौलि लाएछ अस्तो छ गोताएँ, तुच्च--- तुच्च मा तेस्तोबिधि मन जाँदैन। 'तुच्च--- तुच्च' भनो कि लाले सम्झन्छु। कता लाएछ आजकल? सिरे चाइँ नेपाल तिर अन्मरियो कि के हो? एउडा गएर दुइटा भएर आउन। काका बुडाले चौतारी चिहाउनै छाडे जस्ता छन्। भउते चाइँ उता सत्यजुगे गाममा कस्को गाला कस्तो, चिमट् चामट पार्ने कुरो अर्दै थो।
Read Full Discussion Thread for this article