Posted by: Gautam B. August 27, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
धेरै राम्रो छ नमे! धन्यवाद!!
नमेलाई धन्यवाद दिने पालो सबैभन्दा पहिले मेरै पर्दो रहेछ। यसपछिको चौतारी त महोत्सव विशेष चौतारी होला।
त्यसपछि दशैंका कुरा गर्न थाल्नुपर्छ। पोहोर यतिखेरैबाट पिङ खेल्न थालिसकिएको थियो.