Posted by: Birkhe_Maila August 27, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
गजब छ नमे! धन्यवाद् नयाँ चौतारीको लागि। यसपाली टाँसेका फोटुहरु र लेखेका भुमिकाहरु मजाको लाओ, मलाई नि नाचुम नाचुम लाओ :) ..आफू त सानै उमेरैमा लाहुर आहाssss हाss रिति थिति केहि थाहा छैन चिठिमा फोटो पठाउने नानी लाई आहाssss हाss यसपाली त नलै भाछैन मुहारै हेर्दा चन्द्रमालाई हराउने आहाssss हाss मनको कुरा भन्नै पा छैन भागेर जाने कि पन्चे बाजा बजाउने आहाssss हाss ज्यानलाई तिमि नभै भा छैन..
Read Full Discussion Thread for this article