Posted by: gaalab August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ओहो! गाम्लेहरु चौतारी बनाउन लाग्या र'चन्; आफू चैं फ्वाँ फ्वाँ गर्दै निदाइएछ। खै, आफ्नो त चौतारी कैल्यै बिग्र्या छैन। त्यो बिलेको एउस्प्लोरर् चलाउन छाडेर फायरफक्स तिर लागम्, चौतारी बिग्रिने टेन्सन् नै हुँदैन। http://www.mozilla.com/firefox/ http://www.parabara.com/pgoogle.html अस्तु:॥
Read Full Discussion Thread for this article