Posted by: Dada_Giri August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
लु सप्पैलाई तिजको शूभकामना है त! भउते किन BMLB भुईँमा लडिबुडी खेलेमा नि? कसैले नि वास्ता गरेनन् भुनेर होला। कि तिजमा रमिता हेर्न जान नपार हो?
Read Full Discussion Thread for this article