Posted by: shubha August 26, 2006
Login in to Rate this Post:
0
?
ehehehehehehe!!! world _map !!! ( यसरी हास्दा ठिक हुन्छ भनेर मलै अरुलेनै सिकाएको हो के ....अनि ट्राइ गर्या)
:D
पूजा शुरु गर्दा गर्नेमन्त्र---
हर शंभो महादेव विश्वेशामरवल्लव
अनेक रत्न-संयूक्तमासनं प्रतिगृह्यताम
आसनं समर्पयामि उमामहेश्वराभ्यां नम:
अनि ब्रतसफलहोस भनेर ( भौतेजी ले भन्या जस्तो ........पाम अणि सुख शान्ति सफलता र दिर्घायू को कामनाको लागी) गर्नेमन्त्र चै यो-----
'मन्दारमाला कुलितालकायै
कपालमाला अंकितशखराय
दिव्यांवरायै च
दिगम्वरायनम:शिवायै च नम: शिवाय॥
ध्यानं समर्पयामि उमामहेश्रराभ्यां नम:॥'
र अर्को
'पुत्रान् देहि धनं दहि शौभाग्यं देहि सुब्रते
अन्याश्च सर्ब कामाँश्चदेहि देव नमोस्तुते
प्रार्थनां समर्पयामि उमामहेस्वराभ्यां नम:'
:D
लौ जा मै भै दिए पण्डित पनि