Posted by: miss_ me August 26, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
अनि के गर्ने त ? :( यता हेर्यो उता हेर्यो भान्साको खाने कुरा मात्र देखिन्छ।चौतारीमा बसू भनेको झन बान्गियो नि :( सोझो गराउ के सबै मिलेर.. का गए सबै जना ..ए चित्रे , भउते , नेप्चे प्रिति ,ठूली ....नामै बिर्से भन्या थोरै भए पो हुन्छ :D
Read Full Discussion Thread for this article