Posted by: Dada_Giri August 26, 2006
Login in to Rate this Post:
0
?
उकालीको वर पिपलु
कोल्टे प-यो छायाँ, कोल्टे प-यो छायाँ
टाढैबाट देखेँ मुइले नौलो लाग्यो
नौलो लाग्यो
हेऽरि
म त भागेँ खोलापारि
डाँडा चौपारी
... ... ...
मैले यो गीत किन गाको भन्दाखेरुन् तिजको दिनमा नाटक हु्न्थ्यो के हाम्रा गामका स्कुलाँ।
तेइ संजेर रन्को लाओ के।