Posted by: Bhunte August 26, 2006
अम्रिका को मान्छे भाग २
Login in to Rate this Post:     0       ?        
कुन्नी के जाती लाई घिउ नपच्या जस्तै यो एसियालि मूल् का यथर्तबादी मानवबादि लाइ पनि आजकल् आमेरिका नपच्या जस्तो लाग्यो। कतै छेरौती त लागेन? गारो सारो नमानम् है। येहा येस्तो थत्ता गर्ने धेरै चलन् छ। येल् ओ येल् कि त रूपज्योति को जस्तै भाग्गे लियेर आऊनु पर्यो। के गर्नु नेपाल् मा जस्तो ऊप्पर् खुत्ति लायेर, खुत्ता हल्लायेर, मान्छे कजायेर खायेक साहु हरु लै यो देश् सारै दूख दायि हुन सक्तछ भन्ने कुर मा कुनै सन्कोच् छैन। तर जे जस्तो तर्क बितर्क भये पनि येस् धगो मा भएका कबिता मुत्कक् हरु जति भ्रमात्मक् भये पनि अति रचनात्मक् छन्। राहुल् भाइ, ऊधेस्ये के लिनु, नेपाल् लाइ अ्एरिका जस्तै बनाऊनु। Like Rome, America was not built in one day. Many beautiful minds and hard work indeed. There is no doubt about the real life in america.
Read Full Discussion Thread for this article