Posted by: Poonte August 26, 2006
Login in to Rate this Post:
0
?
लौ त नि! जेठीलाई पेटभरि ख्वा’र, अरु ३ जना उनकै संगीनीहुर, मेरा नि दिदी बुईनीहुर, लाई दर ख्वा’र भरखर फेरि घर फर्कें। भोलि सखारै काम छ, बेलुकी फेरि जेठीलाई तीजको पुजाँ पुर्याम्न छ।
२ बजि सकेछ, अब सुतम् के रे!
गुट नाईट! :)