Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ए माष्टरनी नानि, हन कस्तो मिठो मिठो खानेकुराको फोटु राख्नुभाको मुखाट पानी नै आओ! यो लास्टको फोटो चाइँ कुन खानेकुराको हो? के जाति चाइनिज रेस्टुरेन्टको 'सिसम चिकन' जस्तो देखिन्छ नि?
Read Full Discussion Thread for this article