Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ल है, केटकेटी हो! अलि पर पर सरुम्! तेलको छिट्टाले पोल्ला! हुन त, सकेसम्म एउदिन पुरै, नभए ३-४ घण्टा, मोलेर राख्ने गर्छु के रे। तर आज हत्तार भो। करिब १ घण्टा मै तार्दिएँ! लु त, मिन पचासको बिदा तिर मिलाम, मेरो मा चौतारी जमघट! तिमेरु धेरै जसो बिध्यार्थी नै हौला के रे, बिदामा परे सजिलो हुन्च। कुरा अर्दै अरम, माछा डड्यो कि हेर्न जाम् अईलेलाई…
Read Full Discussion Thread for this article