Posted by: Birkhe_Maila August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
"बरु, जो जो आम्नि हो, चाँडै आम् है! अर्को सालपछि त आफ्नै देश/गाम तिर हुन्छु जस्तो छ! :) " पुन्टेदाई तो भन्दा पइला चइनि भेटघाठ अर्नु पर्छ, म मेसो मिलाउँदै छु तपाईँको भेगतिर एउबाजि आम्ने। तर माथि भन्नुभो नि आफ्नै गाम तिर हुन्छु भनेर, म नि गोडा एक दुएक बर्ख पछि त आफ्नै गाममा हुन्छु भन्ने योजना छ। बरु आफ्नै गाममा चाइन्जो चौतारिको हामि गाम्लेहरु मिलेर यसो तरकारि सरकारि उमारेर भरण पोषण, बेच बिखन चाइन्जो अर्ने कि? कोइ गाम्ले बारि खन्न सिपालु होलान, चाइन्जो कोइ गाम्ले पानि लगाम्न, अनि कोइ गाम्ले मुठा पार्न अनि कोइ बजाराँ बेच्न।
Read Full Discussion Thread for this article