Posted by: Poonte August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
त्याँट य्हाँ सम्म पौडेर आउन्जेल त फेरि तिम्लाई नै माछा बना’र पाकाम्न पर्नि होला! :p तर, यस्सो उडेरै आउनि भए हर्दम् स्वागत छ यार चित्रेलाई! मेरो यो चौतारीको सबभन्दा पुरानो चिनजानै तिमी, चौतारी शुरु हुनु भन्दा नि बर्षौं अघि देखिको! बरु, जो जो आम्नि हो, चाँडै आम् है! अर्को सालपछि त आफ्नै देश/गाम तिर हुन्छु जस्तो छ! :) अईले चईं माछा मसलाले रस्साउनलाई कुरि रा’छु, अनि तार्नि तेस्लाई!
Read Full Discussion Thread for this article