Posted by: Bhaute August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
मु पनि एउ जर्कीन रउसी बोकेर त्यतै आम जस्तो लायो पुन्टेदाई। मुखै रसायो गाँठे माछा देखेर। भाउजु आम्दा सम्म ती माछा र एउ जर्कीन रउसी खाएर त्यै मझेरीमा लम्पसार परेर लड्नु पर्ला जस्तो छ। मलाई रउसी लागेसी हात खुट्टा बाँधेर बोरामा हालेर धोबिनीका मलखातामा लगेर नपुर्ने भा' आम्छु के रे।
Read Full Discussion Thread for this article