Posted by: Bhaute August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पुन्टेदाइ काम गरेको छु भनेर गफ दिनी साझामा। बिचरा भाउजुले सबै काम गर्दै हुनहुन्छ जस्तो छ। यो पुन्टेदाइ चैँ बीच बीचमा किचेनमा गएर, भाउजुको आँखा छल्दै, मसला चोरेर, प्लेटमा राखेर, फोटो खिचेर, साझामा टाँसेर, दाँत देखाएर, हिस्स हाँस्दै, रुघालागेको नाक स्याँस्याँ गर्दै, घ्याम्पे भुँडी मुसार्दै, पाक्ला र खाम्ला भन्दै, थुक निल्दै बसेको जस्तो छ। मसला मोलेका हातले कसरी फोटो खिच्दै साझामा टाँस्न अनि कुरा काट्दै बस्न मिल्छ हँ ?
Read Full Discussion Thread for this article