Posted by: Bhaute August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
घेरामा : लसुन, पोलेको खुर्सानी, टिमुर, भाङ, कालो तिल, भित्र: सेतो-जिराको धुलो, कालो- तिलको धुलो, अनि त्यो पित्को चैँ खोइ के हो के, पुन्टेदाइले त्यैँ चुहाको हो कि कुन्नि। त्यस्तै देखिन्छ।
Read Full Discussion Thread for this article