Posted by: Pretty August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ल है म ब्यान् देखुन् दर् बनाउनमा लग्या थेँ बल्ल सबै तयार् भो, ल सबै मिलेर खाऔँ। तितौरी र ठुलीले नि अलि अलि हेल्प् गरेक थिए।
Read Full Discussion Thread for this article