Posted by: CaMoFLaGeD August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे: थ्यान्क्यु म्यान!! यु रक अफ्टन एन्ड आइ डु समटाइम्स्, तिम्रै पथमा हिडेको :डि तितौरी: धन्यवाद पुन्टे दाई: माफ गर्नु होला है, बोतलको कुरा भन्यो भनेर नरिसाउनु होला। थाहै भएन के थियो त्यस्मा भनेर। रउसीको कुरो त गोप्य भैहाल्थ्यो नि। फोटो चाँहि गजबको रे'छ ल! त्यो बेलाँ त्यहि उमेर अनि त्यहि ठाउँमा भा'भे म चाँहि झुक्किने, :पि फुलौरे: हा हा हा!! तिम्रो इशारा गजबको! के के कुरा खोतल्ने यार। धन्यवाद कमेन्टको लागि। :) भउतेको कमेन्ट खोलै खोला आएको थियो, त्यस्को लागि नि धन्यवाद, हुन त खोलै खोला पनि पठा'छु क्यारे!
Read Full Discussion Thread for this article