Posted by: Tyra August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
इहिहिहि (...ल यस्तो मिठो जेरि ल्याइर राखे'सि कस्ले मान्छे लाइ हेरेर समय् बर्बाद् गर्छ त ....अहम् अब बल्ल खै सके अब हेर्ने हो क्यारे ) ए ग्वाचे के छ खबर्? सन्चै हुनुहुन्छ ?? :p :p :p फुलौरे नै छुट्या जस्तो लाग्यो त्यो कथा मा मलाइ चै है ।
Read Full Discussion Thread for this article