Posted by: miss_ me August 25, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले! चौतारी मै खाउन दर-- फेरि मलाइ बोलाएन भन्नेको लाइन लाग्ला के । गौतमजीले भने जस्तै नयाँ ढाचाँ मा दाजुभाइ दिदी बहिनी सबै मिलेर रमाइलो गरौ---अनि आफ्नो घर बाबा आमा दाजुभाइ ,माइती देखि टाढा रहेका दिदी बहिनीलाइ चौतारीको रमाइलोले एकैछिन भएनि राहत देओस--दाजूभाइ हरुलाई दिदी-बैनिको माया अनि संझना ताजा बनोस-- तिरु प्रिती ठुली डल्लि लगाएत सबै चौतारी परिवार नै जम्मा होउ न त अनि रमाइलो हुन्छ गित नि बजाउ नाचौ :)
Read Full Discussion Thread for this article