Posted by: Birkhe_Maila August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सान्नानि (तीजको बेलामा रातो पहिरनमा चिटिक्क परेर)- ए चिटिक्कै भा छु रे पोते र चुराले मै दङ्ग परेँ, मै छक्क परेँ सङ्गिको कुराले ए चिटिक्कै भा छु रे हिराको टपैले हो क्यारे साँच्चै खाउँला झैँ काच्चै हेर्छन नि सबैले
Read Full Discussion Thread for this article