Posted by: gaalab August 24, 2006
TEEJ
Login in to Rate this Post:     0       ?        
ल है मिस्, अलिनो भयो भनेर बेस्सरी नून थप्दिनुहोला र नूनचर्को होला! बरु नून थप्न मन लाग्नेले आफू-आफू थपे हुन्छ। बरु नून चैं हाम्रै नेपालको आयो नून प्रयोग गर्नुपरो। सुन है सुन, लौ आयो नून तरकारी अचारमा मिठो, तरकारी अचारमा --- २ सुन है सुन, यो धूलो नून सहर बजारमा आयो, सहर बजारमा --- २
Read Full Discussion Thread for this article