Posted by: Birkhe_Maila August 24, 2006
Login in to Rate this Post:
0
?
ठुल्नानी-
ए बारिको डिलमा ओखर बोट
ओखर बोटमा चिल बस्यो
चित्रे-
भन्नै नहुने माया
तिमि संग साह्रै नै दिल बस्यो