Posted by: Dada_Giri August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
सिप्लोकानको अचार पनि बनाम्न पर्च है भुनेर, धुर्सेलीका बुटाँ चढेर सिप्लिकानका रुखाँ सर्न खोज्दा डगंरगं लडेछ नि त. "को हो! को हो! त्याँ बजारिनी!" भुनेर हेर्न गाऽ को त हाम्रै कुम्ले.
Read Full Discussion Thread for this article