Posted by: Poonte August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तै भन्या, क्यारी फकाम्नि हो अब मिसलाई? लौ, जानि जानि कसैको चित्त दुखाउन त तम्स्या’ होईन के रे। तै नि माफ पाम् भुनेर बिन्ति चढाईसकें के रे। भोलि दर खानि दिन, बोलाम् भुने नि टाढा हुनुहुन्छ, आफूसंग हेलिकउटराँ उडाम्नि पैसो छैन। लौ, म त सुतें अब, नमेको VICKS दलेर। ठर्रा फुलु (Thera Flu) नि पियम् के रे। दैवको किरिपाले भोलि दर बनाम्ने ताकत आउला। हैन भने हाम्ले खुवाउनु सट्टा, दिदीबुईनीले बिरामी दाईको सेवा अर्लान्! गुट नाईट!
Read Full Discussion Thread for this article