Posted by: Poonte August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
हेत्तेरी! अलि सन्चो छैन के, सर्दि ला’र। अनि अस्ति अस्ति “मिस ईन द भिउस” को निकै चर्चा भइरा’थ्यो। मेले नै राँरी नबुझ्या हो कि? VICKS दलेर सुत्ने अवस्थाँ पुगेछु के रे, तेसैले “मिस ईन द भिउस” नै दल्दिम, अनि भोलि ज्यान छर्लङ्ग होला भुनेर भनेको। त्यसै त “मिस ईन द भिउस”मा कुनै लुकेको नमीठो अर्थ भा’भे मलाई था’ भएन, कस्सम्! मास्टर्नी नानीलाई अप्ठेरोआँ पा-या भे माफी जाहेर होस्। अग्यानै भूलचुक भो। :(
Read Full Discussion Thread for this article