Posted by: Gautam B. August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
चौतारी छोड्ने कुरा नगर्नुस् न मिस! यो ------भिउसको कुरो मैले त्यति बुझेको छैन। तर मिसलाई मन नपर्ने हो भने यी गाम्लेहरुले नबोल्दिए हुन्थ्यो! मेरो विचारमा, यी पुण्टे दा ले मनमा नराम्रो राखेर पक्कै बोलेनन् होला। एकछिन पछि कुरो के हो भन्लान् नि!
Read Full Discussion Thread for this article