Posted by: miss_ me August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
पून्टेदा ले नबोलएनि पून्टि भौजुले बोलौनु भ'को थियो के दर खानलाइ। म त दर् नि खाए अनि पून्टि ठुल्भौजु तीजको गीतमा नाचेको पनि हेरेर आए । त्यो के जाति भिडिया नि खिच्यारे'छन् के । म त त्यो भिडिय नि लिएर आ'छु ह्जुरहुरले हेर्निभे'सि हेर्णुस् के
Read Full Discussion Thread for this article