Posted by: Poonte August 24, 2006
Login in to Rate this Post:
0
?
सर्दि ला’र आज चौतारी नआ’को, ठीकै भ’च। ज्यानै कमजोर भा’ बेलाँ चौतारी ढल्किंदा गुल्टेर एकै सासाँ ऊ मुनि फेदीनेर पुग्थेम् होला।
तो भिडिओ को मारुनी म हैन है, कुम्ले! हामी मारुनी हुँदा हो फोटु खोज्दैआ छम्, भेट्टाएसि टाँस्दिम्ला!