Posted by: gwanche August 24, 2006
~ चौतारी २३ ~
Login in to Rate this Post:     0       ?        
तितौरी, म पनि सँचै छु, दसैंमा घर तिर जाउँ कि भन्ने सोच्दैछु, घर जानुभन्दा पैला धेरै काम सिध्याँउनु छ, तेइ भ'र आज भोली अलिकति धपेडी नै भइरा'छ भन्नुपर्‍यो । केइ दिन पछि प्रसङग मिलाएर एउटा कथा टास्नुपर्ला भन्ने सोच्दैछु ।
Read Full Discussion Thread for this article