Posted by: Deep August 24, 2006
Login in to Rate this Post:
0
?
इस्कुल त अब के भन्नी आफ्नो भन्दा अर्कैकोमा धेरै भैन्थ्यो जस्तो ---सम्झियो भने आफु नी महेन्द्र भवन मै पढ्या हो कि जस्तो लाग्छ त्यस्तो थियो ताल् इस्कुलाँ --- कलेजाँ त झन ध्वस्तै भइया थ्यो के नी सम्झिदा नी दिक्क लाग्छ।
बरु त्याँ नक्सालाँ भाडा साइकल लिएर नारानचौरमा सिक्दा हुँदि एउटी सुन्दरताको परिभाषाले समेटनै हम्मे पर्ने केटीलाई आँखाले लखेटनी हुँदा साइकल् एकतिर आँखा अर्का तिर भएसी गुल्टी हालेँ नी। प्रीट्टी चैं त्यै केटी हो कि जस्तो लाग्न थाल्यो अब ---खै के के ---